22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

ल्होसार बिदाको माग

दमौली/तनहुँका गुरुङ्ग समुदायले तमु ल्होसार, ग्याल्बो माघे सक्रान्तिलगायतका चाडमा दिइने बिदा फिर्ता गर्न माग गरेको छ । मंगलबार तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्य समिति तनहुँले जिल्ला प्रशासन कार्यलय तनहुँका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढकालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण पत्र पठाउदै विदा फिर्ता गर्न माग गरेको हो ।

Related posts

चितुवाको आक्रमणबाट बालिकाको मृत्यू

admin

ट्याङकी छ तर साबुन र पानी छैन

admin

लक डाउन र थपिएको चुनौति

admin