Tanahun Awaj

Category : Uncategorized

किन बढ्यो निजी प्रकाशन गृहका पुस्तक प्रति मोह ?

admin
सामुदायिक विद्यालय र पाठ्यपुस्तकका कुरा किन बढ्यो निजी प्रकाशन गृहका पुस्तक प्रति मोह ? यसले पाठ्यपुस्तक प्रकाशन गर्न नेपाल सरकारले वर्षेनी गरेको अरबौं लगानीको औचित्य...

साधारण सभा सम्पन्न

admin
कलेस्ती/व्यास नपा– ९ कलेस्तीमा रहेको कलेस्ती उपत्यका महिला विकास समाजको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाले रामप्यारी आलेको अध्क्षताका नयाँ...

अध्यापन अनुमति पत्रको परीक्षा आवेदन खुल्यो ?

admin
दमौली/शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको परीक्षा आवेदन खुल्ला गरेको छ । आवेदन दिने मिति २०७६ असार २२ सम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर...

छायाँ सरकारमा पनि छायाँ मै महिला

admin
– केही दिन अगाडि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकिकरण पछि २२ जनसंगठनको संयोजक र सहसंयोजक तोक्यो । उसले २२ मध्ये दुई जनसंगठनमा मात्र महिलालाई...

गण्डकी प्रदेश सरकारको बजेट-पूर्वाधार विकास र पर्यटन लगायत ७ क्षेत्र प्राथमिकतामा

admin
दमौली/गण्डकी प्रदेश सरकारका अर्थिकमामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेश सभामा आर्थिक वर्ष २०७६÷०७७ का लागि ३२ अर्ब १३ करोडको बजेट प्रस्तुत गरेका छन् । विभिन्न छ...

ज्यान मारे पनि खतवात नलाग्ने अवस्था

admin
पृष्ठभूमिः कानूनले हामीलाई आत्मरक्षाको अधिकार प्रदान गरेको छ । आफ्नो ज्यान जोगाउन केही गर्दा कसैको ज्यान गयो भने, त्यस्तो नगरेको भए स्वयंको ज्यान जाने अवस्था...

कांग्रेसको पहिलो चरणको जागरण अभियान सम्पन्न

admin
कार्यकर्ताले भने, नेता सुध्रनु प–यो हामी ठिक छांै दमौली÷नेपाली कांग्रेसले सञ्चालन गरेको पहिलो चरणको एक महिने जागरण अभियान जेठ २५ मा समापन भएको छ ।...

निर्मलमा कक्षा अवलोकन

admin
चन्द्रा पौडेल भादगाउँ रुम टु रिडको व्यवस्थापनमा सञ्चालित कक्षाहरु अवलोकन गर्ने क्रममा मंगलबार दमौली स्थित निर्मल माविको कक्षा अवलोकन सम्पन्न भएको छ । साक्षरता कार्यक्रम...

दशौं स्थापना दिवसमा रक्तदान

admin
करङकाठ÷सामुदायिक सेवा केन्द्रले आफ्नो स्थापना दिवसको आवसर पारेर गरेको रक्तदान कार्यक्रम आईतवार सम्पन्न भएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा सञ्चालित रक्तदान...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

admin
दमौली÷“आलीदेखि थालीसम्म –शुद्ध र स्वस्थ खाना”, “गोठदेखि ओठसम्म– शुद्ध र स्वस्थ दूध” लगाएतका आकर्षक नारा सहित गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६ ७७ को नीति...