Tanahun Awaj

Category : Uncategorized

गजौंडेमा टनेल वितरण

admin
गजौंडे/व्यास नगरपालिका वडा नं. ९ ले वडा वासीहरुका लागि ४८ थान टनेल वितरण गरेको त्यहाँबाट बाबुराम खनालले बताएका छन् । बुधबार वडाध्यक्ष सुरेश थापाको उपस्थितिमा...

हनी ट्रयापिङमा मतदाता-सम्पादकीय

admin
हनी ट्र्यापिङ अर्थात महको धराप । सामान्य अर्थ त यही हो । खासगरी नेपाल प्रहरीले हनी ट्र्यापिङ शब्द प्रयोग गर्ने गर्दछ र सुन्दर युवतीको सहयोगमा...

अब एकपटक यसरी पनि सोचौं कि ?

admin
अहिलेको अधिकांश युवा पुस्तामा नेपालमा केही छैन, नेपालमा बसेर केही हुँदैन, वैदेशिक रोजगारी नै एकमात्र विकल्प हो भन्ने गलत मानसिकताको विकास भइरहेको छ । “अब...

पाटनमा वृक्षारोपण सम्पन्न

admin
व्यास–५ बेनीपाटन स्थित आशागुरी खोल्सी धारा खोला मुल खानेपानीतथा सरसफाई उपभोक्ता समिति ले मुहान संरक्षणका लागि वृक्षारोपण सम्पन्न गरेको छ । उपभोक्ता समितिका सचिव परशुराम...

स्तनपानः आमा र बच्चा दुबैलाई फाइदा

admin
आज अर्थात अगस्त १ बाट नेपालमा र विश्वभर विश्व स्तनपान सप्ताह प्रारम्भ भएको छ । सप्ताहव्यापी रुपमा यो कार्यक्रम गर्नुको उद्देश्य स्तनपानको महत्व बुझाउनु र...

ट्रेड युनियन कांग्रेसको प्रथम जिल्ला परिषद्

admin
दमौली/नेपाल टे«ड युनियन कांग्रेस तनहुँले जिल्लाका सबै स्थानीय निकायमा संगठन विस्तार गरेसंगै आफ्नो पहिलो जिल्ला परिषद सम्पन्न गरेको छ । परिषद्को साउन ११ गते उद्घाटन...

बीपी सम्झंदै कांग्रेस नेता कार्यकर्ता भन्छन् : बीपीको आदर्श अनुशरण गर्न सकेनौं

admin
दमौली/नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले एकता र मेलमिलापको कुरा गर्ने बीपीका अनुयायी कांग्रेस सदस्यहरु झगडा गर्दा उनको आदर्शको अनुशरण हुन नसकेको बताएका छन् ।...

नेकपा तनहुँले पायो इन्चार्ज तथा सह–इन्चार्ज

admin
नेपाल कम्युनिस्ट पार्टी( नेकपा) ले ७७ जिल्ला र ६ महानगरमा इन्चार्ज र सह–इन्चार्जको जिम्मेबारी तोकेको छ । पार्टीको आइतबार काठमाण्डांैमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त...

व्यानपाको छ नियम पारीत

admin
दमौली/व्यास नगरपालिका नगर कार्यपालिकाको बैठकले व्यास नगरपालिका शिक्षा नियमावली, २०७६, लेखा समिति गठन र सञ्चालन कार्यविधि, २०७६ लगाएत छ विभिन्न नियमावली र कार्यविधि पारित गरेको...

पैयास्वाँरामा स्वास्थ्य सेवा

admin
भानु/भानु नगरपालिका १३ पैयास्वारामा आधारभूत स्वास्थ्य सेवा प्रारम्भ भएको छ । अहेब १ अनमी १ र कार्यालय सहयोगी १ रहने केन्द्रबाट सेवाको सुरुवात एक कार्यक्रमबीच...