सेरा/तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ बोर्धन सेरामा रोट्रयाक्ट क्लबले शैक्षिक सामाग्री वितरण गरेको छ । स्वार्थ भन्दा माथि सेवा भन्ने नाराका साथ क्लबले सेराको श्री तातोपानी प्राथमिक विद्यालयका २६ जना विद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो । रोट्रयाक्ट क्लब अफ दमौलीले आफ्नो ट्विन क्लब रोट्रयाक्ट क्लब अफ मनोहरासँग सहकार्य गरि विद्यार्थीलाई स्विटर र झोलासंगै शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रमको अध्यक्षतामा रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ र रोट्रयाक्ट क्लब अफ मनोहराका अध्यक्ष बिपेन्द्र बस्नेतले संयुक्त रुपमा रहेका थिए ।
समाचार
-
देउराली/नेपाल रेडक्रस सोसाईटी घाँसीकुवा उपशाखाको २२औं साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल…
-
दमौली/नेतृत्वको असक्षमताका कारण हरेक निर्वाचनमा नराम्रो पराजय भोगेको नेपाली काँग्रेसलाई सवल नेतृत्व दिन विशेष…
-
दमौली/व्यास–१ गल्बुवेशीस्थित सिर्जनसिल आमा समूहलाई स्थानीय यशोदा भट्ट क्षेत्रीले जग्गा दान गरेकी छन् ।…
-
दमौली/शुक्लागण्डकी महोत्सव हेरेर फर्कने क्रममा शनिबार मोटरसाइकलबाट खसेर एक युवतिको मृत्यु भएको छ ।…
-
दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबारदेखि डिजिटल डिस्प्ले बोर्ड राखिएको छ । कार्यालयबाट गरिने विभिन्न…
-
दमौली/गुरुङ्ग समुदायले मनाउने गरेको तमु ल्होसार आइतबार तनहुँमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ…
-
दमौली/जबरजस्ती करणी गरी फरार भएका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले प्रकाउ गरेको छ…
-
दमौली/म्याग्दे गाउँपालिका ४ भुलभुलेस्थित पृथ्वी राजमार्गमा मंगलबार एक पर्यटकीय बस दुर्घटना हुँदा १० जना…
-
दोस्रो दिन भक्तजनबाट बीस हजार दान पाटन/पराशर आश्रम संरक्षण समितिले मंगलबारबाट शिपपुराण ज्ञानमहायज्ञको शुभारम्भ…
