दमौली/तनहुको व्यास १ स्थित बुद्ध दाहाल आधारभुत विद्यालयमा व्यास नगरपलिकाले जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ । विहिबार नगरपालिकाको सहयोगमा नगरप्रमुख बैकुण्ठ न्यौपानेले सुस्त श्रवण शक्ति भएका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयका ३५ जनालाई ज्याकेट, ट्रायक लगायतका न्यानो कपडा वितरण गरेका हुन् । सोही अवसरमा दमौली अस्पतालका डा. सुनिल पौडेल, व्यास नगर स्वास्थ्य संयोजक हरिश्चन्द्र न्यौपानेलगायतको टोलीले स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरेको थियो । कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजंग बस्नेत, वडाध्यक्ष खरसिं दरै, शिक्षक संघका नगर सभापति विरबहादुर बस्नेतलगायतले बोलेका थिए ।
समाचार
-
दमौली/पृथ्वीराजमार्ग अन्तर्गत तनहँुको आँबुखैरेनीमा शुक्रबार बस दुर्घटनामा हुँदा ३ जना घाइते भएका छन् ।…
-
दमौली/देवघाट नगरपालिकाको त्रिशुली नदिमा एक अज्ञात शव फेला परेको छ । शव अन्दाजी ४५…
-
दमौली /व्यास नगरपालिका–४, सिमलटारस्थित सिरकडसना उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको छ । बेथेल…
-
दमौली/घिरिङ ४ करपुटारस्थित सामुदायिक वनमा एक मृत चितुवा भेटिएको छ । शरीरमा चोटपटक नभएको…
-
दमौली/पृथ्वीराजमार्गस्थित तनहुँको तालघारेमा मंगलबार बस र मोटरसाइकल आपसमा ठोक्किदाँ एक जना गम्भिर घाइते भएका…
-
नेपाली काँग्रेस बचाउन जुर्मुराए नेता कार्यकर्ता काँग्रेस सिध्याउने र बचाउने बीच रस्साकस्सी विशेषसम्वाददाता÷नेपाली काँग्रेसको…
-
बाबुराम खनाल सम्जुर/जनसहयोगी माध्यमिक विद्यालयले आफ्नो ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्मान, प्रोत्साहनका…
-
सपाङदी/रिसिङ गाउँपालिका वडा नं ५ सपाङदीमा ६६ लाख रुपैयाँको लागतमा खानेपानी योजना सम्पन भएको…
-
पोखरा/सपरिवार पोखरामा रहेका पूर्व राजा र नेपाली काँग्रेस (विपी) बीच नेपालको वर्तमान राजनीति र…
