दमौली/नेपालको सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको मंगलबार भएको निधनप्रति शोक व्यक्त गर्न देश भरका न्याय क्षेत्र बन्द गर्ने भएको छ ।
सर्वोच्च अदालतका भद्रकाली पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै विहिबार एक दिन सर्वोच्च अदालत, देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र न्यायाधिकरणमा शोक विदाको दिने निर्णय भएको जानकारी गराएका हुन् । सिंह सर्वोच्च अदालत स्थापना भएपछिका तेस्रो प्रधानन्यायाधीश सिंहको सय बर्षको उमेरमा २०७७ भाद्र २० गते निधन भएको थियो । सिंहकै कार्यकालबाट सर्वोच्च अदालतका महत्वपूर्ण व्याख्या तथा प्रतिपादित सिद्धान्तहरुलाई कानुन पत्रिका मार्फत प्रकाशन गर्ने कार्यारम्भ भएको थियो ।
समाचार
-
दमौली/कोरोना संक्रमणको तथ्याङ्कलाई हेर्दै जाने हो भने अवस्था झन डरलाग्दो बन्दै गएको छ ।…
-
-
१०७औं वी.पी. जयन्तीमा वी.पी. वादको चर्चा -देउवालाई लाग्यो MCC एजेन्टको आरोप
by Tanahu Awajby Tanahu Awajदमौली/१०७औं वी.पी. जयन्तीका अवसरमा बुधबार वी.पी. विचार राष्ट्रिय समाजले आयोजना गरेको कतै काँग्रेस हराएको…
-
दमौली/व्यास नगरपालिकाले आफ्नो क्षेत्रबाट प्रकाशन तथा प्रसारण हुने १४ सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध…
-
अघिल्लो साताको अन्त्यमा उत्कर्षमा पुगेको कोरोना संक्रमण यो साता केही घट्दै गएको छ ।गत…
-
शुक्रबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै एक हजार ३५९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य…
-
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २२८ नयाँ कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य…
-
दमौली/महालय श्राद्धको एकभक्त मंगलबारबाट र श्राद्ध बुधबार शुरु भएको छ । प्रायः असोज महिनामा…
-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एक हजार १२० जना कोरोना संक्रमित थपिएका…
