यो साता कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालको तथ्याङ्क अनुसार गत विहिबारबाट हिजो बुधबारसम्मका देशभर १० हजार १३ कोरोना संक्रमित थपिएका छन् । गत साता यसै अवधिका थपिने संक्रमितको संख्या ९ हजार ४ सय ७७ थियो ।
यसैगरी गत साताको यो अवधिमा ८ हजार २ सय ४८ संक्रमण मुक्त भएका थिय भने यो साता ६ हजार ४ सय ६४ जना संक्रमण मुक्त भएका छन् । मृत्यु हुनेको संख्या पनि अघिल्लो साताको तुलनामा यो साता बढी छ । अघिल्लो साता यही अवधीमा कोरोना संक्रमणका कारण ५७ जनाको ज्यान गएकोमा यो साता ६२ जनाको ज्यान गएको छ ।यो साता ३ हजार ४ सय ७५ महिला र ६ हजार ५ सय ३८ पुरुष गरी १० हजार १३ नयाँ संक्रमित थपिएका हुन् । यसैसाता १६ महिला तथा ४६ पुरुष गरी ६२ जनाले ज्यान गुमाएका हुन् ।
समाचार
-
तनहु/दुई युवाले डा. गोविन्द के.शी. ले १९औं अनसनमा राखेका ६ वटा मागको समर्थनमा सुक्रवारबाट…
-
तनहुँमै दक्ष जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षा विद्यार्थी- सहभागिता जिल्ला बाहिरको बढी
by Tanahu Awajby Tanahu Awajपुट्टार/अदक्ष जनशक्ति निर्यात गर्ने नेपालको तनहुँ जिल्ला घिरिङ्ग गाउँपालिका वडा नंं. १ मा प्राविधिक…
-
दमौली/गण्डकी प्रदेश अन्तरगतका दुई कार्यालयले एउटै कार्यक्रममा मंगलबार दमौलीमा बार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकीकरण…
-
व्यास नपा १२ स्थित सिद्धेश्वरी माविले कोरोनाका कारण बन्द विद्यालयमा वैकल्पिक सिकाई क्रियाकलाप सञ्चालनका…
-
दमौली/कारोना संक्रमण दिनदिनै बढ्दै गएपनि यातायात सञ्चालन, सम्पूर्ण व्यापार व्यवसाय सञ्चालन भएका कारण सावधानी…
-
व्यास नगरपालिका–१० बैरेनी स्थित श्री चण्डिदेवी राष्ट्रिय मा.वि.का एसइइ व्याच २०७६ का विद्यार्थीहरुलाई स्वागत…
-
व्यास नगरपालिकाले घर निर्माण स्थलमा पुगेर स्थलगत निरिक्षण गर्ने क्रममा शान्ति नगरस्थित एक घरको…
-
११ सेप्टेम्बरलाई विश्व प्राथमिक उपचार दिवसको रुपमा मनाउने क्रममा अभ्यास गर्दै र गराउँदै रेडक्रस…
-
विशेषसम्बाददाता/नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त…
