21.4 C
Damauli
October 18, 2026
Tanahun Awaj

Category : समाचार

कतारी राजाको स्वागत र विदाई
तामधाम र भव्यताले दिएको सन्देश

admin
विशेषसम्वादातासंघीय लोकतान्त्रिक गणतन्त्र आएको सोह्र बर्षपछि नेपाल सरकारले कतारी राजालाई तामधाम र भव्यताका साथ स्वागत र विदाई गरेको छ ।२०८१ साल बैशाख १० गते पुष्पकमल...

शुनपाको शैक्षिक अभियान

admin
दुलेगौंडा/शुनपाले नयाँ शैक्षिक सत्र २०८१ लाई विशेष अभियानका साथ सञ्चालन गर्न बुधबार एक अपिल प्रकाशित गरेको छ । शुनपाबाट त्रिलोचन लम्सालले दिनुभएको जानकारी अनुसार नगरपालिकाले...

सामुदायिक विद्यालय प्रोत्साहन

admin
दमौली/व्यास नगरपालिका तनहुँले जनप्रतिनिधिहरु साथै हरेक शिक्षक,कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउनु पर्ने निर्णय गरेको छ ।कार्यपालिकाको २०८१ बैशाख १० गते सोमबार बसेको बैठकले...

निशुल्क बारिष्टा तालिम प्रदान

admin
दमौली/व्यास नगरपालिका ३ नम्बर वडा कार्यालयद्धारा ४५ दिने निशुल्क बारिष्टा (कफि बनाउने) तालिम प्रदान गरिएको छ । युवाहरुलाई लक्षित गरी ल्याइएको सो तालिम बैशाख ९...

प्रदेश र स्थानीय सरकारलाई मुकुन्देश्वरीमा जुटाएर
१६औं शताब्दीको यो मन्दिर अर्को बर्ष व्यवस्थित गर्ने संकल्प

admin
मुच्चुक/मुकुन्देश्वरी मन्दिर र सेनवंसिय दरवार निर्माण तथा संरक्षण समितिले प्रदेश र स्थानीय सरकारलाई मन्दिर परिशरमै जुटाएर गरेको एक औपचारिक कार्यक्रममा १६औं शताब्दीमा स्थापना भएको विश्वास...

सार्वजनिक विदामा पनि सेवा सूचारु

admin
दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँबाट यस बर्षको पहिलो सार्वजनिक विदा चैतेदशैको विदा परेको बुधबारबाट सेवा पाउन थलेका छन् । कार्यालयले चैत्र २९ गते एक सार्वजनिक सूचना...

आँबुखैरेनीको मस्र्याङ्दी जलाशयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

admin
विष्णुकान्त घिमिरेआँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ ।मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक...

‘महिला तथा बालबालिकाको अधिकार स्थापित गर्छौ’

admin
इलामबाट देवकी घर्तिमगरमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यमा बालकालिकाको अधिकार स्थापित गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।लघुवित्त वित्तीय...