18.2 C
Damauli
October 17, 2026
Tanahun Awaj

Category : समाचार

रोटर्या‍क्ट दमौलीको अध्यक्षमा किरण

admin
दमौली‍/रोटर्या‍क्ट क्लब अफ दमौलीको रोटा वर्ष २०२६–२७ को अध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन् ।बिहिबार क्लबको चौथो बोर्ड बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा रोटा वर्ष २०२६–२७...

पत्रकार महासंघ तनहुमा अधिकारी

admin
दमौली/नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डिपी) निर्वाचित भएका छन् ।नेपाल पत्रकार महासंघ तनहुँ शाखाको मंसिर २८ गते सम्पन्न अधिवेशनमा खसेको कुल ४८ मत...

नेपाल पत्रकार महासंघमा पनि सरकारी गठबन्धनको प्रभाव: सरकारी गठबन्धन विरुद्ध खड्काको विद्रोह

admin
दमौली/नेपाल पत्रकार महासंघको २७ औं अधिवेशनमा पनि सरकारी गठबन्धनको प्रभाव देखिएको छ । अघिल्ला गठबन्धन पनि यस्तै सैद्धान्तिक विचलनको गठबन्धन नेपाली काँग्रेस र माओवादी प्रचण्ड...

स्मृति दर्पणको लोकार्पण

admin
दमौली/टंकनाथ शैक्षिक प्रतिष्ठानले टंकनाथ पराजुलीको दशौं स्मृति दिवसका अवसरमा प्रकाशनमा ल्याएको ‘टंकनाथ पराजुली स्मृतिदर्पण’ सोमबार मंसिर २४ गते लोकार्पण गराएको छ ।दशौं स्मृति दिवसका प्रमुख...

डायलासिस सेवाका लागि सुचीकृत

admin
आँबुखैरेनी/मृगौलाका बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि आँबुखैरेनी अस्पताल स्वास्थ्य सेवा विभागमा सुचीकृत भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नीजि सचिवालयले दिएको जानकारी...

जलविद्युत आयोजनाको अनुगमन भ्रमण

admin
दमौली/एसियाली विकास बैंक र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ ।एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका...

जाडोमा वृद्धवृद्धा र विपन्नको स्याहारः

admin
ऋषिङ गाउँ पालिका वडा नं ५ ले जाडोका कारण वृद्धवृद्धा र विपन्नलाई समस्या नहोस् भनेर ब्ल्याङ्केट प्रदान गरेको छ । वडाध्यक्ष बुद्धिमान रानाका अनुसार वडाका...

सिद्धेश्वरीलाइ आठकोठे भवन

admin
कमलबारी/पहार ट्रष्ट युकेको भगिनी संस्था पहार ट्रष्ट नेपाल कास्कीले सिद्धेश्वरी मावि कमलबारीमा ८ कोठे सुविधासम्पन्न विद्यालय भवन निर्माण गर्ने भएको छ ।आइतबार कमलबारी आएको ट्रष्टको...

स्थानीय तह उपनिर्वाचन–२०८१कमजोर बन्दै कांग्रेस, माओवादीमा उत्साह

admin
दमौली/मङ्सिर १६ गते आइतबार विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदहरुमा उपनिर्वाचन सम्पन्न भएको छ ।निर्वाचन आयोगका अुनसार जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष...