Author : admin
कांग्रेस हुनुको दुःख
अघिल्लो साताको आइतबार अर्थात पुष ८ मा सन्त नेता कृष्णप्रसाद भट्टराईको जन्म शताब्दीको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा प्यानल डिस्कसनको आयोजना गरेको थियो...
दाहाल सरकारका एक वर्षे उपलब्धी
नागरिक एपमा सेवा थप
देखि पुल निर्माणको ठेक्कासम्म
रमेश विकलपुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्षे कार्यकाल पूरा भएको अवसर पारेर सरकारले एक वर्षमा सम्पन्न गरेको कामको विवरण सार्वजनिक गरेको छ ।विभिन्न २८ क्षेत्रका...
नेत्रहीन संघले शुरु गर्यो महायज्ञ
दमौली/साँङ्गहरुले जस्तै अवसर पाए भने अपाङ्गहरुले पनि गर्न सक्दछन् भन्ने भनाईलाई पुष्टि गर्दै नेत्रहीन संघ तनहूँले एउटा संस्थागत भौतिक विस्तारको उद्देश्य राखेर बुधबार पुस १८...
दमौलीमा ४८ औं मेलमिलाप दिवस
दमौली/नेपाली काँग्रेसका संस्थापक एवं मार्गदर्शक वीपी कोइरालाको मेलमिलाप र राष्ट्रिय एकता नीतिलाई ४८ बर्षपछि मनाइएको छ । नेपाली काँग्रेसको भित्र अहिले मेलमिलाप तथा राष्ट्रिय एकता...
व्यास–वाटिकाको लोकार्पण
दमौली/कवयित्री नारायणी अधिकारीद्वारा लिखित कविताहरुको संग्रह “ँव्यास–वाटिका”को आइतबार लोकार्पण भएको छ ।व्यास नपाको सभाकक्षमा आयोजित कार्यक्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानले “व्यास–वाटिका”को लोकार्पण गरेका हुन् ।...
व्यास नपाको स्तुत्य कार्य- सम्पादकीय
(गाइनोलोजिस्ट र एनेस्थेसिस्ट) को पारिश्रमिक वापत रु ६ लाख दमौली अस्पताललाई अनुदान उपलब्ध गराउन आगामी नगर सभा समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको समाचार आएको...
जन्मोत्सवमा विद्यार्थीलाई न्यानो टोपी
कमलबारी/सिद्धेश्वरी माविका एक शिक्षकले आफ्नो जन्मोत्सवको खर्च कटाएर विद्यार्थीलाई न्यानो टोपी वितरण गरेका छन् ।शिक्षक ज्ञानेन्द्र जीसीले आफ्नो जन्मोत्सवको खर्च कटाएर विद्यालयमा कक्षा १ देखि...
राष्ट्रिय मेलामिलाप
आठवर्ष लामो निर्वासनमा रहनुभएका विश्वेश्वरप्रसाद कोइरालाले २०३३ साल पुस १६ गते नेपाल फर्कने निर्णय गर्नुभयो ।दक्षिण एशियाली मुलुकहरुमा २०३० सालपछि उथलपुथलको नयाँ वातारवरण देखा परेपछि...
मोफसलको पठनीय कृति “व्यास–वाटिका”
आमा साथ भइन् भने कहरमा सन्त्रासमा हुन्छ को ?आमाकै पदचिन्ह पक्रन सके सत्मार्ग विर्सिन्छ को ?आमा हुँदा साथमा शिर्षक कवितामा प्रस्तुत यो अंशले आमाको महत्व...
