19.2 C
Damauli
October 9, 2026
Tanahun Awaj

Author : admin

पत्रकार नेतृत्व विहिन

admin
दमौली/अध्यक्षात्मक प्रणाली रहेको नेपाल पत्रकार महासंघको २६औं अधिवेशनबाट निर्वाचित अध्यक्ष विपुल पोखरेलले सोमबार राजीनामा दिएपछि नेपाल पत्रकार महासंघ नेतृत्व विहिन भएको छ ।गत बैशाखमा २७...

गल्बुबेसीमा बालक्लब

admin
दमौली/व्यास १ गल्बुबेसीमा सुहाना श्रेष्ठको अध्यक्षतामा मंगलबार बालक्लब गठन भएको छ ।छाब्दी प्रवेशद्वार टोल विकास संस्था मातहत रहने गरी गठित बालक्लबको उपाध्यक्ष समता श्रेष्ठ, सचिव...

१११औं वी.पी. जयन्ती

admin
दमौली/नेपाली काँग्रेसका संस्थापक नेता वी.पी.को १११ औं जयन्ती देश व्यापी मनाउने क्रममा तनहुँ पनि दुई भिन्ना भिनै कार्यक्रमका बीच मनाइएको छ । नेपाली काँग्रेस जिल्ला...

अग्नी पीडितलाई रेडक्रसको सहयोग

admin
ऋषिङ गाउँ पालिका वडा नं ६ ईम्बीरका अग्नीपीडित टेकबहादुर सार्कीलाई नगद तीनहजार तथा एकसेट भाँडा कुँडा र लत्ताकपडा हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा...

निर्णय कार्यान्वयनको कामना-सम्पादकीय

admin
व्यास नगर पालिका कार्यपालिकाको साउन २२ मा बसेको बैठकले पालिका भित्रका सामुदायिक विद्यालयहरु मार्फत निःशुल्क शिक्षा प्रदान गर्न विद्यमान अवस्थाको अध्ययन गरी एक महिना भित्र...

पढ्ने भोक

admin
५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सिद्धेश्वरी माविका बालबालिका विद्यालयको पुस्तकालयमा भएका कथा, कविता, जीवनी लगाएतका पुस्तक पढ्दै । बहुभाषिक शिक्षाको प्रवद्र्धनः पारस्परिक समझदारी र शान्तिका...

विद्यालयलाई सरसफाइ सामाग्री

admin
दमौली/तनहुँ समाज हङकङले गत बिहीवार तनहुँका आठ विद्यालयलाई सरसफाइ सामग्री सहयोग गरेको छ । समाजले बहुअपाङ्घता भएका बालबालिका अध्ययन गर्ने सात र अभिभावकविहीन बालबालिका अध्ययन...

विपद् प्रतिकार्य सम्बन्धी सचेतना

admin
दमौली/नेपाली सेनाको कालीभञ्जन गण (इ) ले व्यास नगरपालिकाका १४ वटै वडाका जनप्रतिनिधिलाई गत बिहीबार सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरेको छ ।समुदायमा हुने...

किशोरी आमा र हाम्रो कानुन

admin
पृष्ठभूमिःएक अध्ययनले दुई लाख सुत्केरी आमा १९ बर्ष भन्दा कमउमेरको रहेको बताएको छ । सो अध्ययनले १५ बर्षको उमेर समूहका किसोर किसोरी एकअर्काप्रति आकर्षित हुन्छन्...