19 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

विपद् प्रतिकार्य सम्बन्धी सचेतना

दमौली/नेपाली सेनाको कालीभञ्जन गण (इ) ले व्यास नगरपालिकाका १४ वटै वडाका जनप्रतिनिधिलाई गत बिहीबार सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरेको छ ।
समुदायमा हुने विपद्का घटना न्यूनीकरणका लागि गर्नुपर्ने कामका बारेमा जानकारी दिन गणले सचेतनामूलक कार्यक्रम गरेको गणका गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए ।
त्यसक्रममा विपद्का बेला प्रयोग गरिने सामग्री समेत प्रदर्शन गरिएको थियो भने करिब ४० जनाको सहभागिता रहेको थियो ।

Related posts

पृथ्वीनारायण शाहको ३००औं जयन्ती

admin

दलीय छातामा विश्वमजदुर दिवश मनाइयो
बर्गिय हकहित र अवसरलाई गौंण बनाइयो

admin

विद्यार्थीलाई विद्यार्थीको सहयोग

admin