29.5 C
Damauli
October 11, 2026
Tanahun Awaj

Author : admin

ए यस्तो पो……..

admin
लकडाउन लकडाउन भएको नि महिना कटिसक्यो, “नौ दिनमा नौलो, वीस दिनमा विस्र्यो” भने झैं एक दिन सक्कल राज वरपरको माहोल बुझ्न घरबाट निस्कें । लक...

काँग्रेस नेता पौडेल र महत अभिव्यक्तिले सिर्जित तरंग

admin
केही साता अघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत दिएको अभिव्यक्ति र सोही दलका अर्का नेता प्रकाशशरण महतले प्राइम टाइम...

जोशी सरलाई बलिको बोका बनाउदा कांग्रेसमा कसलाई के फाइदा ?

admin
नेपाली कांग्रेसलाई भित्रबाट नियालेर हेर्दा देशमा नेताहरुको भित्री स्वार्थ देख्दा म कहिलेकाहीं पनि अचम्भित हुन्छु । राजनैतिक भनेको षड्यन्त्रको भण्डार हो । जहाँ एकले अर्कालाई...

लकडाउन उलंघन गर्नेलाई मुद्दा

admin
पृष्ठभूमिः लकडाउन उलंघन गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐनको दफा २२ बमोजिम मुद्धा चलाउने नेपाल सरकारको स्रोतको समाचार आयो । तर कानून खोज्दा भेटिएन । जिल्ला...

कोभिड–१९ः संक्रमणको जोखिममा ग्रामीण क्षेत्र

admin
रमेश विकल कोरोना भाइरस डिजिजको संक्रमणबाट कसरी जोगिने भनेर संसार यतिबेला विभिन्न उपायहरुको खोजीमा लागेको छ । लकडाउनको अवज्ञाले शहरी क्षेत्रको तुलानामा ग्रामीण क्षेत्र संक्रमणको...

राहत वितरण स्थगित

admin
शेरा/घिरिङ्ग गाउँपालिका वडा नं. ४ शेरामा बाँड्न लगेको राहत विवादका कारण वितरण कार्य स्थगित भएको छ । कार्यवहाक वडाध्यक्ष शक्ति थापाले दिएको जानकरी अनुसार हुने...

स्वयंसेवक ब्यूरो गठन

admin
दमौली/व्यानपाले प्रत्येक वार्डमा स्वयमसेवक ब्यूरो गठन गर्नका लागि बुधबार सरोकारवालासंग समन्वय बैठक बसेको थियो । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मि,...

विर्तामा कोरोना सतर्कता

admin
भानु/नेपाल रेडक्रस सोसाईटी कलेस्ती उपशाखाको आव्हानमा वडा नंं ८ विर्ताका दुई जना व्यापारीले विश्वव्यापी भएको कोरोना भाईरसबाट बचेर खाद्य सामाग्री लगायतका किराना पसल सञ्चालन गर्न...

पारदर्शिता र समानताको अपेक्ष-सम्पादकीय

admin
रुाहत वितरणमा पारदर्शिता रु समानताको जनअपेक्षा कोेरोना भाइरुसका कारुण उत्पन्न संकटका कारुण संसारको आधा जनसंख्या यतिबेला लकडाउनमा छ । संक्रमणको उच्च जोखिममा रहेका देश भएको...

लक डाउन र थपिएको चुनौति

admin
आज ७७ साल बैशाखको चार गते नेपाली नयाँ बर्ष भित्रिएको भरखर तीन दिन भएको छ । विगतका बर्षहरुमा जस्तो यो बर्ष हर्षोउल्लासका साथ नयाँ बर्षलाई...