19.3 C
Damauli
October 12, 2026
Tanahun Awaj

Author : admin

राजनीतिक दुर्घटनाको संकेत

admin
प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रीपरिषद् विघटनको सिफारिस गरेर मुलुकलाई  राजनीतिक दुर्घटनामा धकेलिदिएका छन् । पुस ५ गते आईतवार आकस्मिक रूपमा मन्त्रीपरिषद बैठक राखेर मन्त्रीपरिषद विघटन गर्न...

अनुसन्धानबाट अभियुक्त किटान

admin
पृष्ठभूमि: अपराध अनुसन्धानबाट वास्तविक रूपमा अभियुक्त पहिचान हुन्छ, किटानी जाहेरीवाट हुदैन भन्ने अनुसन्धान अधिकृतहरूमा एकखालको मनोविज्ञान रहेको  पाईन्छ । अर्को अनुसन्धान अधिकृतहरू नै किटानी जाहेरी...

कुम्भकर्ण निन्द्राबाट व्यु“झेला कांग्रेस ?

admin
चाहँदैनन् ।राज्यले जेष्ठ नागरिक भनेर ७० वर्ष माथिका मानिसलाई सम्मान स्वरुप सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तनहुँ नेकपाले पुल उद्घाटनमा अवरोध गरेका र...

न्याय निरूपणमा सुनवाईको सवाल

admin
ऋषिराम पोख्रेल अधिवक्ता पृष्ठभूमिःमंसिर १० देखि २५ सम्म लैंगिक हिंसा विरूद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको यो अवधिमा लैंगिक हिंसाका धेरै घटनाहरूले विभिन्न संचार माध्यममा प्राथमिकताका...

आँबुखैरेनीका विद्युत प्राधिकरण प्रमुख घुससहित पक्राउ

admin
नेपाल विद्युत प्राधिकरण आँबुखैरेनीका प्रमुख कृष्णबहादुर आले पाँच हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको एक टोलीले उनलाई अघि...

आजको आवश्यकता भ्रष्टाचार विरुद्ध सून्य सहनशिलता

admin
–वाइडबडी विमान खरीद, सुरक्षण छापाखाना खरीद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसंगको अपारदर्शी र शंकास्पद कारारोबार, चिनी अयात घोटाला, कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामग्री...

दासत्व बा“की नै छ

admin
छविदीप आले (गत अंकबाट क्रमश )भनाउँदाहरुको कब्जा छ । उनीहरुकै बोलबाला र हाली मुहाली छ । अनि हामी तीन करोड नेपाली जनता ति २,४ जनाको...

ग्रेसद्वारा सिरक वितरण

admin
अप्सरा भट्टराईराम्जाकोट÷ग्रेस सोसाईटी नेपालले ऋषिङ–५ राम्जाकोटका ६५ परिवारलाई सिरका वितरण गरको छ ।मंगलबार सुसे भञ्ज्याङमा आयोजित कार्यक्रममा सोसाइटीका प्रतिनिधि राजकुमार रानाभाट, वडासदस्य पदमबहादुर थापा तथा...