20.3 C
Damauli
October 14, 2026
Tanahun Awaj

Author : admin

पहिरोले विद्यार्थी प्रभावित

admin
विद्यानिकुञ्ज माध्यमिक विद्यालय भानु–१२ बयापानीमा विगत केहि दिन अगाडीको अविरल वर्षालेपहिरो जाँदा विद्यालयका विद्यार्थीहरुले पिउँदै आएको पानीको श्रोत पनि पुरिएको छ । विद्यार्थीलाई पिउने पानीको...

भानु जयन्तीमा कविता प्रतियोगिता हुने

admin
दमौली/आदिकवि भानुभक्तको २०९ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता हुने भएको छ ।आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा असार २८ गते उनको जन्मस्थल...

घाइते विद्यार्थीलाई व्यासको सहयोग

admin
दमौली/व्यास नगरपालिकाले दुई विद्यार्थीैलाई आर्थिक सहयोग गरेको छ । बसन्त आधारभूत विद्यालय व्यास–११ मा अध्ययनरत युविना थापा र बेदव्यास प्रा.वि. का विप्लब परियार नगरपालिकाले आर्थिक...

जिसस तनहुँमा पुनः वाग्ले

admin
दमौली/जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदबार शान्तिरमण वाग्ले पुनः निर्वाचित भएका छन् ।जिल्ला समन्वय समितिका लागि सोमबार निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको थियो...

असार र बाँझा खेतहरु

admin
वर्षेनी गाउँका बाँझा खेतहरुलेठूटे हलो र भुत्ते कोदाली सगैपरिवर्तनको आशामा असारे माहोल अगाल्दाताछिन्छन् अनि थपिन्छन हरपल आलीहरुजोतिन्छन अनि रोपिन्छन हरक्षण बाँझा खेतहरुकिसानी दाईको सुन फलाउने...

लोग्ने मारेर सौता विधवा

admin
वैशाख ३० मा भएको स्थानीय निकायको निर्वाचनको परिणाम आइसकेको छ । देश भरका ७५३ मध्ये बाजुरा जिल्लाको बुढीगंगा नगर पालिका बाहेकमा निर्वाचन सम्पन्न भएर स्थानीय...

गरिबको धन जुँगा

admin
आजको आलेखको शुरुवात सामाजिक सञ्जालमा भेटिएको एउटा लघुकथा साभार गरेर गर्न चाहन्छु ।उहिले राजा महाराजाको पालामा एक जना सिपाहिलाई जुँगा पाल्न रहर लागेछ । पाल्न...