22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

पहिरोले विद्यार्थी प्रभावित

विद्यानिकुञ्ज माध्यमिक विद्यालय भानु–१२ बयापानीमा विगत केहि दिन अगाडीको अविरल वर्षाले
पहिरो जाँदा विद्यालयका विद्यार्थीहरुले पिउँदै आएको पानीको श्रोत पनि पुरिएको छ । विद्यार्थीलाई पिउने पानीको साथ साथै शौचालय सरसफाईमा समेत समस्या भएको विद्यार्थीको दुःखेसो रहेको छ ।
तस्वीरः तनहुँ आवाज साप्ताहिक

Related posts

छठसम्म देउसीभैलो

admin

ड्रेस र भलिबल दिदै काँग्रेस नेता

admin

दमौलीमा पशुपंक्षी अस्पताल

admin