Tanahun Awaj
समाचार

चार मिटर लामो अजिंगर फेला

दमौली/व्यास नगरपालिका–१४ स्थित रूम्सीमा अजिंगर फेला परेको छ । स्थानीयवासीले मंगलबार करिब चार मिटर लम्बाइ भएको अजिंगर फेला पारेका हुन् । सो अजिंगर स्थानीयले डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन् ।

Related posts

व्यास नपा भित्रका विद्यालय आइतबार बन्द हुने

Deepak Joshi

गीतकार उपाध्यायको उपन्यास लोकार्पण

admin

उम्मेदवारहरुले शुरु गरे घरदैलो अभियान

admin