दशैंका लागि नयाँ नोटको व्यवस्था गर्ने तनाव by Tanahu Awaj 19th October 202319th October 2023 19th October 202319th October 2023 63 views नेपालीहरुको महान पर्व २०८० मा दानदक्षिणा गर्न नयाँ नोट सटहीका लागि लामबद्ध सर्वसाधारण । अघिल्ला बर्षहरुमा नयाँ नोट सटहीका लागि राष्ट्र बैंकहरुमा पुगेर लाईन बसेर साट्नु पर्दथ्यो । केही बर्षदेखि सदरमुकामका बैंकहरुबाट नयाँ नोट सटहीको प्रन्बन्ध नेपाल बैंकले मिलाएपछि सर्वसाधारणलाई सहज भएको छ । आवश्यकता भन्दा बढी नोट सटही गर्ने मनोदशाले बैंकलाई माग आपूर्ति गर्न यसरी लाईन लगाउनु पर्ने । केहीले पटक पटक सटही गर्ने केहीले पाउँदै नपाउने अवस्थाको अन्त्य तर्फ सम्बद्ध निकायको ध्यान पुग्ने नै छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post दशैंमा आयो राजनीतिक सन्देश next post राष्ट्रिय स्वार्थको नीतिमा सरकार चलाउ Related Articles ऋषिङ म्याराथनको उपाधी राजनलाई 15th January 2021 तनहुँमा फुटबल समिति 26th December 2020 पर्यटन प्रवद्र्धनका लागि मिनी म्याराथन 2nd January 2020 ऋषिङ अध्यक्ष कपको उपाधि गलकोटलाई 9th December 2021 अर्ब नाघ्यो व्यासको बजेट 29th June 2023 टुटेपानीमा अन्तरक्रिया 22nd August 2019 वैकल्पिक मार्ग उपयोग गर्न माग 6th December 2019 रेडक्रस सभापतिमा मथुरा 3rd February 2022 बसको ठक्करबाट दुईको मृत्यु 27th February 2019 सार्वजनिक यातायात शुरु 8th July 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.