22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

दशैंका लागि नयाँ नोटको व्यवस्था गर्ने तनाव

नेपालीहरुको महान पर्व २०८० मा दानदक्षिणा गर्न नयाँ नोट सटहीका लागि लामबद्ध सर्वसाधारण । अघिल्ला बर्षहरुमा नयाँ नोट सटहीका लागि राष्ट्र बैंकहरुमा पुगेर लाईन बसेर साट्नु पर्दथ्यो । केही बर्षदेखि सदरमुकामका बैंकहरुबाट नयाँ नोट सटहीको प्रन्बन्ध नेपाल बैंकले मिलाएपछि सर्वसाधारणलाई सहज भएको छ । आवश्यकता भन्दा बढी नोट सटही गर्ने मनोदशाले बैंकलाई माग आपूर्ति गर्न यसरी लाईन लगाउनु पर्ने । केहीले पटक पटक सटही गर्ने केहीले पाउँदै नपाउने अवस्थाको अन्त्य तर्फ सम्बद्ध निकायको ध्यान पुग्ने नै छ । –फोटो तनहुँ आवाज

Related posts

सम्पादकलाई तरुण पुरस्कार

admin

लोककल्याणमा आँबुखैरेनी अगाडी-सम्पादकीय

admin

साधन पुस्तिका हस्तान्तरण

admin