Tanahun Awaj
समाचार

उच्च अदालतमा भरखरै सिफारिस न्यायाधीशद्वयलाइ सम्मान

तनहुँ जिल्ला अदालतमा कार्यरत न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना र तनहुँ बारका पूर्व अध्यक्ष यज्ञबहादुर राना हालै मात्र उच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएकोमा तनहुँबारले असोज २२ गते गरेको वधाई ज्ञापन तथा विदाई कार्यक्रमपछि सामूहिक तस्विर खिचाउँदै ।
–फोटो समाजिक सञ्जाल

Related posts

गणेशमान चोकमा पार्क बनाउन माग

admin

लामिछानेलाई ८ वर्ष कैद

admin

नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ

admin