20.4 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

वित्तिय संस्था विरुद्ध संघर्ष

दमौली/ऋण मिनाहाको आन्दोलन देशभरि चलेकै बेला तनहुँमा बुधबार एक जुलुस निस्केको थियो । संख्या थोरै थियो । ‘लघुवित्तिय संस्थाको ज्यादति विरुद्ध एक जुट हौं’ भन्ने मूल नारा सहितको व्यानर लिएर केही संख्याका मानिहरु सडकमा उत्रेका थिए ।
लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको व्यानरमा उत्रेका ति मान्छेहरु तनहुँ जिल्ला भेला सकेर सडकमा निस्केका थिए ।

Related posts

शैक्षिक गुणस्तर सुधार्न विषय समिति

admin

तनहुँ १ का केहि उम्मेदवारकाे संक्षिप्त परिचय

Deepak Joshi

ऋषिङमा प्राविधिक शिक्षा, शिव सरस्वतीमा भेटरिनरी सञ्चालन हुने

admin