
नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले ऋषिङ्ग–८ मझकोटमा घर पछाडिको गोठमा पहिरोले मिचिएर दिवांगत खुमबहादुर आलेको परिवार आमा विष्णुमायाँ आले, पत्नि विष्णुमायाँ आले, तीन छोरीहरुलाई घरमै पुगेर भेटेर समवेदना प्रकट गर्दै तत्काल प्रदान गर्ने अखाद्य राहत उपलब्ध गराएको छ ।–फोटो तआसा