कामधेनु पिठ by Tanahu Awaj 11th June 202011th June 2020 11th June 202011th June 2020 455 views यो साच्चै भन्ने हो भने कामधेनु पिठ हो । किनकि कामधेनु गौ लाई कालीगण्डकीले बगाउनु हुन्न भनेर घुमेर बगिन।घुमेर बगेकी हुनाले घुमारी घाटहो।बैकुण्ठ कै आभास हुने हुनाले बैकुण्ठ हो।उत्तर तर्फ गङा बगेकी हुनाले उत्तर गङा हो।यो कालीगण्डकीको सबैभन्दा राम्रो ,सुन्दर र अनुपम बरदान हो। यस्को दर्शन मात्रले सबै पित्री उद्धार हुने हुनाले पित्री तिर्थ हो । कालीगण्डकीको सबैभन्दा ठुलो तिर्थ हो । प्रचार प्रसार कम भएकोले ओझेलमा परेको धाम हो । लोकेशनको हिसाबले तनहुँ जिल्लाको दक्षिणी भाग पुट्टारदेखि डेड्गाउँ जाने बाटोमा डेड्गाउँ नजिकै आउँदाको घुमाउरी भन्ने ठाउँको तस्विर हो । आउनुहोस् र्धार्मिक क्षेत्रको विकास र प्रचारमा लागौं । वालव्यास कृष्णशरण उपाध्यायको फेसबुकबाट । 0 comment 1 FacebookTwitterGoogle +PinterestEmail previous post बलीले कोरोना संक्रमणबाट बचिदैन next post विरोध Related Articles तेस्रो आदिवासी जनजाति महोत्सवको तयारी बैठक सम्पन्न 1st November 2018 घाँसी, घाँसीकुवा र घाँसीकुवा 8th July 2021 राष्ट्रिय र सिद्ध आविमा विव्यस गठन 15th October 2020 चदारोलाई गाउपालिकाको न्यानो कपडा 2nd February 2023 आदिकविमा अन्तरक्रिया सम्पन्न 17th February 2019 पत्रकार महासंघको ध्यानकर्षण 6th June 2019 जिल्ला प्रशासन कार्यालय तनहुँको आग्रह कोरोनाबाट जोगिन सावधानी... 5th March 2020 ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा 17th November 2022 ईही विवाहको शुभारम्भ 26th January 2023 तनहुँ बारलाई पुस्तक 16th January 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.