दमाैलीमा लकडाउनकाे अवस्था by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 522 views नेपाल सरकारले २०७६ चैत्र ११ गते मंगलबार लकडाउनको आव्हान गरेपछि दमौली बजारको व्यस्त सफासडकको बुधबार अपरान्ह २ बजेको अवस्था । लकडाउन पछि सो को पालना गराउन सुरक्षाकर्मिको सवारी साधन गस्तीमा हिड्ने बाहेक कुनै सवारी साधन चलेको देखिदैन । फाट्टफुट्ट कसैले साना सवारी साधन चलाएर लकडाउनलाई भङ्ग गर्ने प्रयास गरेमा सवारी साधनको साँचो राखिदिएर हिड्न हुँदैन भन्ने सन्देश सुरक्षा प्रशासनले दिई रहेको छ । अत्यावश्यक सवारी साधन चलाउनका लागि जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति प्रदान गर्ने गरेको छ । अत्यावश्यक उपभोग्य सामाग्री खरिद गर्नका लागि विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खाद्य पसल खोल्ने व्यवस्था प्रशासनले मिलाएको छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post बिरामीको सेवामा गाडी निःशुल्क next post देवानी संहिताले व्यवस्था गरेको अंश हक Related Articles जुनियर युवा रेडक्रस दिवसमा सरसफाइ कार्यक्रम सम्पन्न 7th March 2024 यात्रु बेच्ने सावारी साधनलाई कारवाही 11th February 2021 ईही विवाहको शुभारम्भ 26th January 2023 आफ्नै बचनबाट पछि हटे राष्ट्रपति 6th July 2023 सिद्धेश्वरीका विद्यार्थीलाई स्वीटर 28th December 2023 आफ्नै नयाँ बर्ष फरक शैलीमा 4th April 2019 एसईई–२०७८, तनहुँमा १८० विद्यालयका लागि ४६ केन्द्र 21st April 2022 अभियोगबाट बच्न गठबन्धन अस्त्र कारीन्दालाइ फँसाएर जनता ढाँट्ने... 21st March 2024 देउवाको एक वर्षः धेरै विस्मात् थोरै हर्ष 7th July 2022 सडक साहित्य 25th May 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.