दमाैलीमा लकडाउनकाे अवस्था by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 587 views नेपाल सरकारले २०७६ चैत्र ११ गते मंगलबार लकडाउनको आव्हान गरेपछि दमौली बजारको व्यस्त सफासडकको बुधबार अपरान्ह २ बजेको अवस्था । लकडाउन पछि सो को पालना गराउन सुरक्षाकर्मिको सवारी साधन गस्तीमा हिड्ने बाहेक कुनै सवारी साधन चलेको देखिदैन । फाट्टफुट्ट कसैले साना सवारी साधन चलाएर लकडाउनलाई भङ्ग गर्ने प्रयास गरेमा सवारी साधनको साँचो राखिदिएर हिड्न हुँदैन भन्ने सन्देश सुरक्षा प्रशासनले दिई रहेको छ । अत्यावश्यक सवारी साधन चलाउनका लागि जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति प्रदान गर्ने गरेको छ । अत्यावश्यक उपभोग्य सामाग्री खरिद गर्नका लागि विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खाद्य पसल खोल्ने व्यवस्था प्रशासनले मिलाएको छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post बिरामीको सेवामा गाडी निःशुल्क next post देवानी संहिताले व्यवस्था गरेको अंश हक Related Articles पत्रकार राना घाइते 7th July 2022 तनहुँका सबै क्षेत्रको नतिजा सार्वजनिक-कांग्रेस ४, एमाले र... 1st December 2022 निर्वाचित नेतृत्वलाई पदस्थापन 17th April 2019 सत्यवतीमा नवौं राष्ट्रिय विज्ञान दिवस 23rd September 2021 कोभिड–१९ः संक्रमणको जोखिममा ग्रामीण क्षेत्र 16th April 2020 दमाैलीमा माघि मनाउँदै 16th January 2020 देउवा सरकारका छ महिना, प्रतिवद्धता र प्राथमिकताबाट विमुख 27th January 2022 १०८ शिबलिङ्ग 16th November 2023 प्रचार कार्यालय खुल्न थाले 13th October 2022 एसईई–२०७८, तनहुँमा १८० विद्यालयका लागि ४६ केन्द्र 21st April 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.