31.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

भवन निर्माणका लागि भैला

बालबालिका र बयस्क रंगरमाईलोका लागि त प्रौढ र ज्येष्ठनागारिक सामाजिक कार्यका लागि भैलो तथा ध्याउसुरे खेलेर पैसा उठाउने प्रचलनलाई कायम राख्दै व्यास नगरपालिका वडा नं. २ बागबजार स्थित बागबजार दिदीवहिनी समूहले सामुदायिक भवन बनाउने उद्देश्य देखाएर भैलो खेल्दै व्यास–२ सिद्धार्थ टोल नजिक गनबहादुर थापाको घर अगाडि भैलो खेल्दै गरेको दृष्य ।
                                                       –फोटो तनहुँ आवाज

Related posts

आजै हुने काममा भोलिभोलि

admin

अचम

admin

विवेकशीलमा अली

admin