25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

आजै हुने काममा भोलिभोलि

मालपोत कार्यालय तनहुँमा मंगलबार देखिएको यो दृष्य । दृष्यले बताउँछ कि मालपोत कार्यालयमा जनताको मिल्नेका पनि आजै हुँदैन । भोलि भनेर आजै गर्नका लागि नजराना बुझाउन बाद्य पारिन्छ । मिल्ने अंशबण्डा पनि नगरिदिएर अदालत जान बाद्य पारिन्छ । एक लाख मोलिने सम्पत्ति अंशबण्डा गर्न पचास हजार खर्च गर्न निमुखा सेवाग्राही बाद्य छन् –तआसा

Related posts

बृहद बैठकबाट क्षेत्रीय समिति

admin

तीन सडकका लागि पचहत्तर करोड

admin

बैशाख १२ बाट सिक्नु पर्ने पाठ

admin