30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

भवन निर्माणका लागि भैला

बालबालिका र बयस्क रंगरमाईलोका लागि त प्रौढ र ज्येष्ठनागारिक सामाजिक कार्यका लागि भैलो तथा ध्याउसुरे खेलेर पैसा उठाउने प्रचलनलाई कायम राख्दै व्यास नगरपालिका वडा नं. २ बागबजार स्थित बागबजार दिदीवहिनी समूहले सामुदायिक भवन बनाउने उद्देश्य देखाएर भैलो खेल्दै व्यास–२ सिद्धार्थ टोल नजिक गनबहादुर थापाको घर अगाडि भैलो खेल्दै गरेको दृष्य ।
                                                       –फोटो तनहुँ आवाज

Related posts

ट्याङकी छ तर साबुन र पानी छैन

admin

छोरीले दिए दागवत्ती

admin

तमु ल्होछार ( ल्होसार ) पर्वको महत्व

admin