19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

गाउँवस्तीको चटारो

यतिबेला गाउँवस्तीमा वस्तुको मलखाद खनेर बारी खेतमा फिजाउने चटारो
छ । घिरिङ–१ अत्रौलीका किसान कसैले टेक्टरमा त कसैले पर्म लगाएर जमिनमा मल खन्याई जोतबाह गरी खेतीपातीको लागि जमिन तयार पार्ने थालेका छन् ।
फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

भारतीय विदेश मन्त्री नेपालमा-आर्थिक साझेदारीलाई सुदृढ तुल्याउने

admin

लकडाउन अझै थपिने आशंका बढ्यो, जनजीवन कष्ठकर बन्दै गयो

admin

बहत्तर बैशाख बाह्र-सम्पादकीय

admin