19.2 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

अत्यन्त विपन्नलाई स्वास्य बिमा

दमौली/शुक्रबार भानु १३, सम्जुरका जमेरदिन मियाँ र पुतलीमाया सुनारको परिवारलाई विभिन्न संस्थाहरुको सहयोगमा स्वास्थ्य बिमा प्रदान गरिएको छ । उक्त परिवारलाई विभिन्न संस्थाबाट जुटेको पच्चिस/पच्चिस सयका दरले नेपाल रेडक्रस सोसाइटी कलेस्ती उपशाखाका सभापति बाबुराम खनाल र समाजसेवी हाजीरफिक मियाँले हस्तान्तरण गरेका थिए  जनसेवी बालक्लबको अध्यक्ष जानममिशा मियाले सभापतित्व कार्यक्रम गरिएको विद्यालय शिक्षक इन्द्र बहादर कुञ्जेना बताएका छन् ।

Related posts

इजलास विवाद समाप्त बहसको समय निर्धारण सहित सुनवाई प्रारम्भ

admin

किरियापुत्री भवनका लागि सात लाख सहयोग

admin

शुभकामना आदानप्रदान कार्याक्रम आयोजना

admin