Tanahun Awaj
Uncategorized

अत्यन्त विपन्नलाई स्वास्य बिमा

दमौली/शुक्रबार भानु १३, सम्जुरका जमेरदिन मियाँ र पुतलीमाया सुनारको परिवारलाई विभिन्न संस्थाहरुको सहयोगमा स्वास्थ्य बिमा प्रदान गरिएको छ । उक्त परिवारलाई विभिन्न संस्थाबाट जुटेको पच्चिस/पच्चिस सयका दरले नेपाल रेडक्रस सोसाइटी कलेस्ती उपशाखाका सभापति बाबुराम खनाल र समाजसेवी हाजीरफिक मियाँले हस्तान्तरण गरेका थिए  जनसेवी बालक्लबको अध्यक्ष जानममिशा मियाले सभापतित्व कार्यक्रम गरिएको विद्यालय शिक्षक इन्द्र बहादर कुञ्जेना बताएका छन् ।

Related posts

नारीलाइ सम्मान र अवसर

admin

प्रजातन्त्र अर्थात स्वतन्त्रताको मूल्य

admin

पत्रकार धर्नामा

admin