28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

इनारभित्र शव फेला

दमौली/तनहुँको भानु नगरपालिका ९ काउरेटारस्थित खेतको इनारभित्र एक युवकको शव फेला परेको छ । शव करिव डेढ महिना अघि हराइरहेका ३१ वर्षीय स्थानीय राजु वि.कको रहेका छ । इनारबाट दुर्गन्ध आएपछि सोभित्रार शव सडेको अवस्थामा फेला परेको स्थानीय सञ्चारमाध्यामहरुले जनाएको छ । शव पोष्टमार्टमको लागि दमौली अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Related posts

कांग्रेस सभापतिद्वारा विभिन्न विभाग गठन तनहुँका भण्डारी, भट्टराई र वाग्ले समेटिए

admin

प्रजातन्त्रको विरुवा मर्न नपाओस्

admin

चार महिनामा सरुवा

admin