Tanahun Awaj
Uncategorized

पूर्व गाविस उपाध्यक्ष मृत फेला

दमौली/तनहुँको काहुँशिवपुर गाविसका पूर्व उपाध्यक्ष उड बहादुर आले बुधबार साँझ व्यानपा–१३ बेनीकोट स्थित जंगलमा मृत अवस्थामा फेला परेका छन् । मसिंर ५ गतेदेखि बेपत्ता भएका ६६ वर्षीय आले नेपाली कांग्रेस रिसिङ गाउँपालिका–१ का सदस्य समेत रहेका थिए । उनको शव परीक्षणको लागि दमौली अस्पतालमा राखिएका स्थानीय पत्रपत्रिकाले जनाएको छ ।

Related posts

किरियापुत्री भवनलाई आर्थिक सहयोग

admin

मिनी म्याराथनमा पुन प्रथम

admin

नयाँ कानूनमा सुविधाभारको व्यवस्था

admin