दमौली/फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं.१ का उम्मेदवार विद्या ढकालको चुनाव प्रचार अभियानलाई प्रभावकारी बनाउन भानु नगरपालिका स्तरीय ७ सय ५१ सदस्यीय प्रचार समिति गठन गरिएको छ ।
सिताराम अधिकारीको अध्यक्षतामा गठन भएको उक्त समितिले भानु नगरपालिका भित्र निर्वाचन प्रचार–प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य लिएको नेपाली कम्यूनिष्टपार्टीका नेता नेता हेमराज लामिछाने ‘क्षितिज’ले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ढकाल तनहुँ क्षेत्र नं. १ मा लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका नेता हुन् ।
प्रचार समिति गठन
previous post
