28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

एकादशी मेला

हरिबोधनी एकादशीको अवसरमा सेती र बुल्दीको संगमस्थलमा लागेको मेला । यो दिन हजारौं भक्तजन फूलको डोली, तोरण लिएर आई यो पवित्र स्थलमा नुहाउने, फूल बगाउने तथा तोरण तार्ने गर्दछन् । तस्वीरः तआसा

Related posts

अन्तराष्ट्रिय कण्डम दिवस

admin

आलोपालोमा पायो सत्यवतीले प्रधानाध्यापक-प्रतिष्पर्धामा अब्बल पुष्पकलाको बल्ल पदस्थापन

admin

कोभिड प्रतिकार्य समन्वय वैठक

admin