26.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

मिछुर्लुङ्गमा मौलिक कौराह

फोटोः सामाजिक सञ्जाल

दमौली/मगरजातीको मौलिक पहिचान बोकेको थलो हो भिमाद नगरपालिका वडा नं ५ मा पर्ने मिछुर्लुङ्ग गाउँ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा पदमबहादुर आलेको पैतृक थालो मिछुर्लुङ्गको सबभन्दा उचाईमा रहेको घरले थप मगरको जातिय मौलिकता बोकेको छ । त्यही घर समेतको भौगोलिक आकर्षणले आन्तरिक पर्यटकीय स्थल, भ्रमण स्थल, होमस्टेको उत्कृष्ठ स्थलको पहिचान बोकेको मिछुर्लुङ्गमा नयाँ बर्ष २०८१ लाई नेपाली मौलिक संस्कृति कौराह प्रतियोगिता गरेर स्वागत गर्न लागिएको आयोजक मिछुर्लुङ्ग विकास समितिका अध्यक्षले नरेन्द्र थापाले आईतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।

Related posts

स्वागत तथा बधाई ज्ञापन

admin

बाह्र बजेबाट स्थिर समय

admin

कृतिम घटना अभ्यास

admin