25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

विश्वास आ–आफ्नै

ऋषिङ गाउँ पालिका वडा नं ५, चौकी चालिसे सामुदायीक वनमा रहेको सालको रुख । रुखमा परेको यो टोडकोबाट छिराएर वारपार गराउँन सक्दा दुष्टात्माबाट आफ्ना बालबालिका सुरक्षित हुने विश्वास यहाँका स्थानीयमा रहेको छ । दैवी शक्तिको प्रतिकको रुपमा यो वृक्षमा पुजाआजा गर्ने स्थानीय पनि छन् । तस्विरः रमेश विकल

Related posts

भिमादमा सार्वजनिक सुनुवाई

admin

सरोकारवालासंग अभिमुखीकरण

Deepak Joshi

पत्रकार आचार्य सम्मानित

admin