Tanahun Awaj
समाचार

विश्वास आ–आफ्नै

ऋषिङ गाउँ पालिका वडा नं ५, चौकी चालिसे सामुदायीक वनमा रहेको सालको रुख । रुखमा परेको यो टोडकोबाट छिराएर वारपार गराउँन सक्दा दुष्टात्माबाट आफ्ना बालबालिका सुरक्षित हुने विश्वास यहाँका स्थानीयमा रहेको छ । दैवी शक्तिको प्रतिकको रुपमा यो वृक्षमा पुजाआजा गर्ने स्थानीय पनि छन् । तस्विरः रमेश विकल

Related posts

सडक दुर्घटनामा वेवास्ता

admin

ज्येष्ठ नागरिकको शास्तिपूर्ण भिड

admin

काण्डैकाण्डमा मुछिएर दुर्गन्धित गणतन्त्र
बेलायतमा राजतन्त्र फर्केको इतिहासको चर्चा

admin