28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

सिद्धेश्वरीमा सरस्वतीको मन्दिर बनाउन अभिभावकको साथ

दानी मनहरुः आफ्ना बालबच्चा पढ्ने विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्ने थाहा पाएपछि विद्यालय आएर मन्दिर निर्माणका लागि सहयोग हस्तान्तरण गर्दै सिद्धेश्वरी मावि व्यास– १२ का अभिभावक । नगद पाँच हजार १० रुपैयाँ हस्तान्तरण गरेपछि अभिवादन गर्दै सुनिता बराल(माथि) नगद रु ६ हजार विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्दै अर्की अभिभावक सविता पन्त (तल) । तिहारको अवसर पारेर विद्यालय सेवा क्षेत्रमा देउसी भैलो कार्यक्रमा मार्फत मन्दिर निर्माणका लागि विद्यालयले झण्डै दुइलाख जुटाएको छ भने अन्य दाताहरुले पनि मन्दिर निर्माणमा नगद सहयोग गरेका विद्यालयका सहायक प्रअ प्रतापसिंह अधिकारीले बताए । तस्विरः रमेश विकल

Related posts

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

admin

गण्डकी सरकारको बजेट: पछ्याउँदै परम्परा, लोक रिझ्याइँको निरन्तरता

admin

२०९औं भानुजयन्ती निरन्तरतामा सीमित

admin