Tanahun Awaj
समाचार

धानको वीउ रोप्दै

तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं. १ अत्रौलीमा साउनको ३ गते खेतमा धानको वीउ रोप्दै पर्मे रोपाहारहरु । असार १५ देखि शुरु भएको रोपाई साउन १५सम्म पनि रहन सक्ने अनुमान गरिएको छ । चैते धान र मकै समेतलाई पकाएर भित्र्याउन किसानहरुले १५ साउनसम्म रोपाई गर्दा पनि ढिला नहुने तर्क
राख्दछन् । तस्विरः तनहुँ आवाज

Related posts

२५६८औं बुद्ध जयन्ती

admin

जेन जेड विद्रोहको एक वर्ष-सत्ता बदलियो, शैली कहिले बदलिने ?

Deepak Joshi

एमालेको ११ औं महाधिवेशन: ओलीको ह्याट्रिक र शक्ति सन्तुलनको नयाँ स्वरुप

admin