19 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

धानको वीउ रोप्दै

तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं. १ अत्रौलीमा साउनको ३ गते खेतमा धानको वीउ रोप्दै पर्मे रोपाहारहरु । असार १५ देखि शुरु भएको रोपाई साउन १५सम्म पनि रहन सक्ने अनुमान गरिएको छ । चैते धान र मकै समेतलाई पकाएर भित्र्याउन किसानहरुले १५ साउनसम्म रोपाई गर्दा पनि ढिला नहुने तर्क
राख्दछन् । तस्विरः तनहुँ आवाज

Related posts

सन् २०५० सम्ममा क्षयरोग मुक्त हुने राष्ट्रिय लक्ष्य

admin

आफ्नो बाटो आँफै बनाउँ

Deepak Joshi

नगदेवाली पिडालु

admin