Tanahun Awaj
समाचार

आँबुखैरेनी सीटीमा वास्तोला

दमौली/लियो क्लब अफ आँबुखैरेनीको अध्यक्षमा मनोज बास्तोला चयन भएका
छन् । बास्तोला आगामि एक बर्षका लागि आँबुखैरेनी सिटीको अध्यक्ष भएका हुन् ।
बास्तोला टिमका उपाध्यक्षमा विकल्प अर्याल सर्वसम्मत छनौट भएका छन् भने सचिवमा मनिष श्रेष्ठ छनौट भएका छन् । त्यसैगरी कोषाध्यक्षमा आसन गुरुङ्ग छनौट भएको समाचार स्रोतहरुले जनाएका छन् ।
लायन्स क्लबको भातृसंस्थाको रुपमा रहेको लियो क्लबको अध्यक्षको जिम्मेवारी पाएका बास्तोलाले आफ्नो कार्यकालमा गरिने कार्यहरुको प्राथमिकता क्रम सो अवसरमा उल्लेख गरेका थिए ।

Related posts

अस्तित्व संकटमा नेपाल रेडक्रस

admin

व्यास र आबुँमा सार्वजनिक सुनुवाई

admin

पञ्चेबाजा, गायन र नृत्य प्रतियोगिता हुने

Deepak Joshi