26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

आफ्नो बाटो आँफै बनाउँ

ऋषिङ गाउँ पालिका वडा नं ५ को मुख्या मार्ग श्रृङ्ग शान्ति मार्गको सरसफलाई गर्दै स्थानीय नागरिक । वडाध्यक्ष बुद्धिमान राना मगरको नेतृत्वमा गत साता स्थानीय वासिन्दाले उक्त मोटरमार्गको नाला सफा गर्ने, पहिरो पन्छाउने लगाएतका काम गरेका हुन् । सरसफाइ कार्यक्रमा स्थानीय नागरिक, जनप्रतिनिधिका अतिरिक्त राजनैतिक दलका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

Related posts

थापागाउँमा श्रीमद्भागवत महायज्ञ

Deepak Joshi

बढेको रुखले असुरक्षित महानगरभित्रका सडक

admin

पचास अंक भन्दा कम ३५ अंक ल्याइ नेपाल १०७औंबाट १०८औं भ्रष्ट देश

admin