Tanahun Awaj
समाचार

मनोक्रान्ति पदयात्राः

मनोक्रान्ति ध्यान पदयात्रा–२०८२ अन्तर्गत बुधबार विहान व्यास नगरपालिका वडा नं १२ कमलबारी पदयात्री । स्वामी विकासानन्दको नेतृत्वमा पोखरा बराङदेखि गोरखकाली मन्दिर गोर्खासम्मको १२५ किमि एक हप्ते ध्यान पदयात्रा अन्तर्गत मंगलबार दमौली आइपुगको पदयात्री टोली बुधबार आँबुखैरेनी गएको हो । चैत्र ८ गते सुरु भएको पदयात्रा १२ गते शुक्रबार गोरखकाली मन्दिर पुगेर सम्पन्न हुनेछ । तस्वीरः रमेश विकल

Related posts

नौ पालिकामा बीपी विचार समाज गठन

admin

अर्ब नाघ्यो व्यासको बजेट

admin

भोलीदेखि पाँचौ शुक्लागण्डकी महोत्सव

Deepak Joshi