Tanahun Awaj
समाचार

मतदान केन्द्र

तनहुँ घिरिङ–१ पुट्टार स्थित मतदान केन्द्रमा मतदान अघिल्लो दिनको पूर्ण तयारी अवस्थाको दृष्य । चार ठाउँबाट मतदान गर्ने व्यवस्था मिलाइएको यो केन्द्रमा कूल जनशक्ति ५७ जना परिचालन गरिएको छ । साँझ पाँच बजेसम्म कुनै पर्यवेक्षण टोलि पुगेको छैन । फोटो तनहुँ आवाज

Related posts

नेकपा एमालेको ११ औं महाधिवेशनओलीको तेस्रो विजय, १९ पदाधिकारीमा ओलीकै वर्चस्व, तनहुँबाट चार केन्द्रीय सदस्य

admin

सिद्धेश्वरीमा मेन्टोरिङ

admin

३८औं नगर सभाबाट बजेट तथा विधेयक पारीत

admin