Tanahun Awaj
समाचार

अरुणका विद्यार्थीलाई न्यानो लुगा

ऋषिङ गाउँ पालिका वडा नं ७ मचदाङमा रहेको अरुण अधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण गर्दै सविता थापा गर्जा मगर । सुसा कलेक्शनकी सञ्चालक मगरले विद्यालयका १० जना विद्यार्थीलाई निलो ज्याकेट प्रदान गरेकी प्रधानाध्यापक बीरबहादुर थापाले बताए । प्रअ थापाले सवितालाई धन्यवाद दिँदै बालबालिकाको सिकाई सुधारमा यसले सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरे । तस्वीरः बीरबहादुर थापा मगर

Related posts

आठौं अधिवेशनबाट मियाँ

admin

चण्डीदेवीमा जुनियर युवा रेडक्रस गोष्टी

admin

सन्दर्भ–तनहु–१, उपनिर्वाचन
अवसर र चुनौतिको चाङमा पुराना दल

admin