22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

पुनःनिर्माणको क्रममा घण्टाघर

राणा प्रधामन्त्री वीर शमशेरले विसं १९५१ तिर निर्माण गर्न लगाएको मानिने नेपालको सम्पदाको रुपमा परिचित घण्टाघर । काठमाण्डौंको पहिचान बनेको यो घण्टाघर विसं १९९० को महाभूकम्पले क्षतविक्षत भएको घण्टाभरलाई जुद्ध शमशेरले पुनः निर्माण गरेका थिए । पश्चिमी वास्तुकला एलिजावेथ टावरबाट प्रभावित भएर निर्माण गरिएको विश्वास गरिने यो सम्पदा त्रिचन्द्र क्याम्पस परिसरमा रहेको छ । हाल यसको पुनः निर्माणको काम चलिरहेको छ । तस्वीरः रमेश विकल

Related posts

काँग्रेस नेताहरुको राजीनामाको लहर

admin

अन्तराष्ट्रिय कण्डम दिवस

admin

पुरक अधिवेशन स्थगित

admin