22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

व्यास गुफा परिसरमा हुने गंगा आरती

आरती भन्नाले बेलुका गरिने देवताको पूजा आराधना भन्ने बुझिन्छ र व्यास गुफा परिसरमा गत बैशाख १ गतेदेखि दैनिक आरती हुने गरेको छ । आरतीमा दमौली र आसपासका भक्तजनहरु सहभागी हुने गरेका छन् । सुमधुर भजन सहित गरिने आरतीले उपस्थित सबैको मनलाई शान्त र प्रफुल्लित गराउने गर्दछ । तस्बीरः रमेश विकल

Related posts

संहितामा स्वीकृत गैह्र नेपाली शब्दावली

admin

पत्रकार महासंघ तनहुँको साधारण सभा असार १८ मा

admin

सरकारी धन, छैन जतन

admin