23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

व्यास गुफा परिसरमा हुने गंगा आरती

आरती भन्नाले बेलुका गरिने देवताको पूजा आराधना भन्ने बुझिन्छ र व्यास गुफा परिसरमा गत बैशाख १ गतेदेखि दैनिक आरती हुने गरेको छ । आरतीमा दमौली र आसपासका भक्तजनहरु सहभागी हुने गरेका छन् । सुमधुर भजन सहित गरिने आरतीले उपस्थित सबैको मनलाई शान्त र प्रफुल्लित गराउने गर्दछ । तस्बीरः रमेश विकल

Related posts

लेखक संघ तनहुँको अध्यक्षमा नहर्की सर्वसम्मत

admin

जेन–जेड विद्रोह: ज्वाला बनेका झिल्काहरू

admin

सातौ खुल्ला अल्टा- म्याराथान

admin