28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

महासंघको भ्रत्सना

दमौली/नेपाल पत्रकार महासंघले पत्रकार माथि भएको आक्रमणको भत्र्सना गरेको छ । महासंघले असोज एक गते एक विज्ञप्ति प्रकाशित गरी सो भ्रत्सना गरेको हो ।
कोल्हवी डटकमका सम्पादक अशेष ढुङ्गाना माथि भाद्र २४ गते बाराको कोल्हवीमा भएको प्रदर्शनको समाचार संकलन गएका ढुंगानालाइ आन्दोलनकारीले आक्रमण गरेको महासंघको बारा शाखाले जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जनतालाई सुसूचित गर्ने कार्यमा खटिएको पत्रकारको पेशाको सम्मान गर्न नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।
घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सम्बद्ध निकायसंग महासंघले माग गरेको महासचिव रामप्रसाद दाहालद्वारा बुधबार हस्ताक्षरित सो विज्ञप्तिमा उल्लेछ ।

Related posts

जोशीको स्मृतिमा अक्षयकोष स्थापना

admin

सरसफाई विज्ञको जन्मथलो प्रेम

admin

राजमार्ग विस्तारमा अठारको अवरोध

admin