Tanahun Awaj
समाचार

आगजनिले ध्वस्त कार्यालय सञ्चालनको प्रयास प्रारम्भ

तनहुँ जिल्ला अदालत र जलाइएकाे न्यायाधीश राजेश कुमार कटुवालकाे सवारी साधन

दमौली/जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत झट्टै सञ्चालन गर्नै नसकिने गरी आगजनि गरिएको भएपनि विस्तारै यथासम्भव सेवा प्रारम्भ गर्ने प्रयासमा जुटेको छ । आईतवारबाट सरसफाई प्रारम्भ
गरेर बुधबार सेवा प्रारम्भ गर्ने प्रयासमा कर्मचारीहरु जुटेका छन् । मालपोतमा सामान्य क्षतिपुगेको हुँदा बुधबारबाट सेवा प्रारम्भ गरेको समाचारमा जनाइएको छ । स्रोतका अनुसार आगजनिपूर्व मिल्नेसम्मका हार्डडिस्क, भेटेको नगद लुटपाट भएको गरेर जल्ने सामान चलाइएको थियो ।

Related posts

पशुलाई रेविज विरुद्धको खोप

admin

राजनीतिक भूमरीमा फस्यो सत्यवती प्रअ प्रकरण

admin

राहदानी फर्म निःशुल्क भरिदिने

Tanahun Awajweekly